Skip to main content

Posts

Showing posts from October, 2015

कुनै जमाना को कबिता Nepali Poem

दोष त् आखिर भाग्यलाई नै त् दिनु पर्यो नि  मिति : २०६८-०४-२९  साभार : मेरो डायरी को पाना बाट  दृश्य दिप्शाली  तिमि  पनि अभागी म पनि अभागी न तिमीले चाहेजस्तो म हुन् सके न  मैले चाहेजस्तो तिमि हुन सकेउ न त् मेरो गल्ति थियो न त् तिम्रो  नै गल्ति थियो दोष त् आखिर भाग्य लाइ नै त दिनुपर्यो नि  हामीबीच के फरक थियो र ?  तिमि पनि मान्छे म पनि मान्छे तर आज तिमि मलाइ मान्छे देख्दिनौ म पनि तिमीलाई मान्छे देख्दिन दोष त आखिर भाग्यलाई नै त् दिनु पर्यो नि

दिलमाया (song)

दिलमाया  दृश्य दिप्शाली  तिमीले छाडि गयेउ आज बाच्ने गारो दिलमाया तिमीले छाडि गयेउ आज हास्ने गारो दिलमाया तिमीबिना किन होला आखा हरु रसाइदिञ्छ तिम्रो मधुर स्वोरले मलाइ घरि घरी झस्काई दिन्छा तिम्ले छाडि गयेउ आज बाच्ने गारो दिलमाया तिमीले छाडी गयेउ आज हास्ने गारो दिलमाया तिमीसंग हास्दै बोल्दा लाग्थ्यो संसार पाएजस्तो तिमीसंग बिछोड हुदा मुटु मेरो कस्तो कस्तो तिम्ले छाडी गयेउ आज बाच्ने गारो दिलमाया तिमीले छाडी गयेउ आज हास्ने गारो दिलमाया 

Today 2015 10 21 My thought

Date:2015-10-21 place: Mahaboula , Kuwait Street num:303 Time : 2:47P.M. Day Time Life is going on smoothly. It giving me sometime joy and sometime sorrow. Sometime too much happiness and sometime too much pain. Some time gain and some time loss. In to the journey of my life many many peoples are came and gone. I don't know where they are gone and where they are staying. I have learned that humans and creatures born for died. And this is truth and reality. Sometimes we feels life is gift of god,